बाढी र पहिरोमा परेर रुममा चार घर बगे,१४ घर उच्च जोखिममा

विकल्प न्यूज\बेनी असार २ गते ।    मालिका गाउँपालिका २ रुममा पहिरो जाँदा ४ घर बगाएको छ । भने पहिरोका कारण १४ घर उच्च जोखिममा परेका छन् । वडा अध्यक्ष नरबहादुर पुनका अनुसार बुधबार खोलामा आएको बाढी र पहिरोले विद्युत गृह सहित चार घर बगाएको छ भने १४ घर पहिरोको उच्च जोखिमा रहेका छन् । … Continue reading बाढी र पहिरोमा परेर रुममा चार घर बगे,१४ घर उच्च जोखिममा